थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि
विकल्प न्युज/ काठमाडौ असार १३ गते । नेपालमा शनिबार थप ५ सय ५४ जनामा काेराेना पुष्टि भएकाे छ । यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed